कृत्रिम बौद्धिकताको दौड र जोखिम: ट्रम्पको ध्यान ‘चीनलाई हराउनुमा’, विज्ञहरू भने चिन्तित

विशेषज्ञहरूले कृत्रिम बौद्धिकताले मानव जातिमा पार्नसक्ने गम्भीर जोखिमबारे लगातार चेतावनी दिइरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ती खतराहरूलाई खासै गम्भीरताका साथ नलिएको सङ्केत गरेका छन्। आयरल्यान्ड भ्रमणका क्रममा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले धेरै नकारात्मक तत्त्वहरूले नहुने कुराहरूलाई अगाडि सारेर अनावश्यक त्रास फैलाइरहेको दाबी गरे। उद्योगीहरूले एआईको विकासको गतिलाई केही सुस्त बनाउनुपर्ने माग गरिरहेका बेला राष्ट्रपति […]