हिजो उद्योगीलाई 'पाता फर्काउने' अभिव्यक्ति, आज मन्त्री गौरीकुमारीको राजीनामा

बिहीबार प्रधानमन्त्री बालेन शाहलाई भेटेर राजीनामा दिनुअघि आफू निकटहरूसँग कुरा गर्दै मन्त्री यादवले कर्मचारी र उद्योगीको असहयोगका कारण ग्यास आपूर्ति सहज बनाउन नसकेको बताएकी थिइन्।