धन प्राप्तिअघि देखिन्छन् यी पाँच विशेष सङ्केत

काठमाडौं– वास्तुशास्त्रका अनुसार जीवनको सकारात्मक ऊर्जासँग जोडिएका केही सङ्केतहरू छन् । यी सङ्केतहरूले तपाईँलाई जीवनमा धन प्राप्त हुने सङ्केत गर्दछ। यी चिन्हहरू तपाईँको सुख र समृद्धिको प्रतीक पनि हुन् । उदाहरणका लागि, गाईले रोटी खाइरहेको देख्नु पनि शुभ मानिन्छ । विशेष गरी बिहान सबेरै गाईले रोटी खाएको देख्नु जीवनको दुखद वा पीडादायी दिनको अन्त्यको सङ्केत मानिन्छ […]