नेपाली सेनाको १० सदस्यीय टोली लन्डनमा, क्याम्ब्रियन गस्ती अभ्यासमा सहभागी हुने
२० भदौ, लन्डन । संयुक्त अधिराज्य बेलायतको वेल्स राज्यमा अक्टोबरमा हुने क्याम्ब्रियन पट्रोल एक्सरसाइज (गस्ती अभ्यास) मा सहभागी हुन नेपाली सेनाको १० सदस्यीय टोली शनिबार लन्डन पुगेको छ ।
टिम म्यानेजर लेफ्टीनेन्ट कर्णेल निश्चल पाठक र …