बाढीले छुटे आफन्त, अस्पतालमा भेटिने आस

१२ भदौ, काठमाडौं । शुक्रबार दिउँसो पोस्टरसहित महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भौतारिरहेकी थिइन्- हेटौंडाकी रजिना थिङ । भोटेकोशी र त्रिशूलीमा बुधबार बिहान आएको बाढीमा मामा बेपत्ता भएपछि उनी खोजीमा लागिरहेकी छन् । उनका मामा ४१ वर्षीय …