काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले विशेषगरी बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षा हुन सक्ने जनाएको छ । महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिम नेपालमा सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्वी नेपालमा […]