काठमाडौं– २० औं एसियाली खेलकुदमा कांस्य पदक विजेता नेपाली महिला कबड्डी टोली स्वदेश फर्किएको छ । बुधबार दिउसो स्वदेश फर्किएको नेपाली महिला कबड्डी टोलीलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ । सेमिफाइनल खेलमा भारतसँग ४८–२४ अङ्कले पराजित भएपछि नेपालले कास्य पदक प्राप्त गरेको थियो । स्वदेश फर्किएपछि नेपाली महिला कबड्डी टोलीकी कप्तान मानमती विष्टले मुख्य […]