लक्ष्मी सनराइज बैंक लिमिटेडले ‘१० वर्षे, ७ प्रतिशत लक्ष्मी सनराइज डिबेन्चर २०९२’ नामक ऋणपत्र निष्कासनका लागि निष्कासन तथा बिक्री खुला गर्ने प्रस्तावपत्र सार्वजनिक गरेको छ। बैंकले प्रतिइकाइ १ हजार रुपैयाँ अंकित दरका ३० लाख इकाइ ऋणपत्र निष्कासन गर्न लागेको हो। कुल निष्कासनमध्ये १८ लाख इकाइ (६० प्रतिशत) निजी तवरबाट बिक्री गरिनेछ भने बाँकी १२ लाख […]