काठमाडौं । प्राइभेट च्याट सार्वजनिक भएपछि विवादमा तानिएका गायक सुजन चापागाईंले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन् ।
हाल अष्ट्रेलिया सांगीतिक भ्रमणमा रहेका चापागाईंले विगतमा आफूले निकट सम्बन्धमा रहेका र नजिक ठानेका साथीहरूसँग सन्देश आदानप्रदान …