देशभर बिचौलिया नियन्त्रण अभियान तीव्र, एक महिनामा ४१७ पक्राउ

नेपाल प्रहरीले बिचौलिया नियन्त्रण अभियानलाई तीव्र बनाउँदै पछिल्लो एक महिनाको अवधिमा देशभरबाट ४१७ जनालाई पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार सबैभन्दा बढी काठमाडौँ उपत्यकाबाट १२३ जना पक्राउ परेका छन्। त्यसैगरी कोशी प्रदेशबाट ४५, मधेसबाट ५०, बागमतीबाट ७६, गण्डकीबाट २७, लुम्बिनीबाट ४४, कर्णालीबाट २४ र सुदूरपश्चिमबाट २८ जना नियन्त्रणमा लिइएको हो। पक्राउ परेकामध्ये १२१ जनाविरुद्ध विभिन्न […]