Use App
Read now
(current)
Download
nagariknetwork.com
1 घण्टा पहिले
नारायणगढ–बुटवल सडकखण्डमा सडक सुरक्षाको काम जारी
सडक सुरक्षाअन्तर्गत सडकमा सेतो र पहेँलो चिह्न बनाउने, बीचको डिभाइडरमा रङ लगाउने, मुख्य सडक र सहायक सडकबीच सिमेन्ट बार राख्ने तथा स्पिड लिमिटका चिह्नहरू जडान गर्ने काम भइरहेको छ।
पूर्ण विवरण