हर्कले भने : यो सरकार संसद्‍प्रति जिम्मेवार छैन, हाम्रो विरोध रोकिँदैन

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राईले सरकार संसद्प्रति जवाफदेही नभएको आरोप लगाउँदै विरोध जारी रहने बताएका छन्। बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राईले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री र मन्त्रीहरू अनुपस्थित रहने प्रवृत्तिप्रति आपत्ति जनाए। उनले संसद् जनताको प्रश्न उठाउने थलो भएकाले सरकार त्यसप्रति अनिवार्य रूपमा उत्तरदायी हुनुपर्ने […]