उच्च रक्तचापको नयाँ उपचार : दैनिक चक्कीको सट्टा वर्षमा दुई पटक भ्याक्सिन

३० चैत, काठमाडौं । उच्च रक्तचापका बिरामीहरूका लागि अब दैनिक रूपमा औषधि खाइरहनुपर्ने झन्झट अन्त्य हुन सक्ने देखिएको छ। 'क्वीन मेरी युनिभर्सिटी अफ लन्डन' का अनुसन्धानकर्ताहरूको नेतृत्वमा गरिएको एक विश्वव्यापी परीक्षणले वर्षमा दुई पटक मात्र सुई …