४८ टोलीले खेले पहिलो राउन्ड : मेस्सीको ह्याट्रिकदेखि केप भर्डेको प्रतिरोधको चर्चा

४ असार, काठमाडौं । फिफा विश्वकप–२०२६ मा समूह चरणको पहिलो राउन्डका खेलहरू सकिएका छन् । अमेरिका, क्यानडा र मेक्सिकोमा जारी विश्वकपमा पहिलो राउन्डमा सहभागी ४८ देशले एकएक खेल खेलेका छन् । पहिलो राउन्डमा २४ मध्ये ९ …