अस्पतालमा ‘एमआर’ निषेध, डाक्टरले फार्मेसीमा भएका औषधीमात्र सिफारिस गर्नुपर्ने

कार्यविधिअनुसार अब अस्पतालहरूले प्रत्येक नागरिकलाई सहज रूपमा गुणस्तरीय सेवा उपलब्ध गराउनुपर्नेछ।