काठमाडौंका खोला किनारमा ढकमक्क फूल (तस्वीरहरू)

२१ चैत, काठमाडौं । कुनै समय दुर्गन्ध र फोहोरको पर्याय मानिने बागमती नदी किनारका कोरिडोरहरू आजभोलि मनमोहक देखिन थालेका छन् । बागमती नदी किनारमा ढकमक्क फुलेका फूलहरू र बाक्लो हरियालीले काठमाडौंको शहरी सौन्दर्यलाई नयाँ उचाइ …