इटाली फुटबल संघका अध्यक्ष ग्राभिनाले दिए पदबाट राजीनामा

काठमाडाैं । लगातार तेस्रो पटक विश्वकपमा छनोट हुन नसकेपछि इटाली फुटबल संघका अध्यक्ष गेब्रिएल ग्राभिनाले पदबाट राजीनामा दिएका छन् । रोममा रहेको संघको मुख्यालयमा भएको बैठकपछि ग्राभिनाले देशको शीर्ष फुटबल अधिकारीको पदबाट राजीनामा दिने घोषणा गरेका हुन् । खेलकुदमन्त्री एन्ड्रिया अबोदीले पनि ७२ वर्षीय ग्राभिनलाई राजीनामा दिन आह्वान गर्नुभएको थियो । ग्राभिना सन् २०१८ को […]