रास्वपा सभापति रवि लामिछनेले बालेन्द्र शाह ५ वर्षभन्दा पनि बढी समय प्रधानमन्त्री हनसक्ने बताएका छन् । पहिलो मन्त्रीपरिषद् बैठकअघि छलफल गरेर निस्कने क्रममा उनले प्रधानमन्त्रीमा शाह पाँच वर्ष निरन्तर हुने पनि बताए । प्रधानमन्त्री कार्यालयबाट बाहिरिँदै गर्दा सञ्चारकर्मीले सोधेको प्रश्नमा जवाफ दिँदै उनले बालेन्द्र शाह पाँच वर्षमात्र नभई त्यो भन्दा पनि धेरै प्रधानमन्त्री हुनसक्ने टिप्पणी […]