रास्वपा खोटाङको सभापतिमा मुकुन्दकृष्ण थापा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खोटाङको जिल्ला सभापतिमा मुकुन्दकृष्ण थापा निर्वाचित भएका छन्।