उच्च रक्तचाप ‘नदेखिने तर घातक समस्या’का रुपमा बढ्दै
३ जेठ, धनकुटा । आइतबार मे १७ अर्थात् विश्व उच्च रक्तचाप दिवस विश्वर विविध कार्यक्रमको आयोजना गरेर मनाइँदैछ । पछिल्लो समय मानिसको जीवनशैलीमा आएको परिवर्तनसँगै उच्च रक्तचाप अर्थात् ‘हाइ ब्लड प्रेसर’ विश्वव्यापी स्वास्थ्य समस्याका रुपमा …