सदनको बैठक बालेन र विपक्षीका लागि प्रतिष्ठाको लडाइ बन्ने संकेत, के गर्लान् आज ?
संसदमा पनि यो प्रश्न उठेको थियो । अनि, नीति तथा कार्यक्रम टेबुल गर्न जवाफ दिनसमेत नआउने भएपछि विपक्षी सांसदहरू थप रुष्ट भएका हुन् । त्यसैले, अहिले दुवै पक्षका लागि प्रतिष्ठाको लडाइ पनि बनेको छ ।