दोलखाको मालुमा रोकिएको मतदान फेरि सुरु, माइकिङ गरेर मतदाता बोलाइँदै

२१ फागुन काभ्रेपलाञ्चोक । दोलखाको तामाकोशी गाउँपालिका–४ मालुस्थित मतदान केन्द्रमा पुन: मतदान सुरु भएको छ । तामाकोशी ४ स्थित गोल्मेश्वर मावि मतदान केन्द्रमा रोकिएको मतदान केहीबेर अघि सुरु भएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले जानकारी दिए …