कूटनीति र संवादमार्फत मध्यपूर्वको तनाव समाधान गर्न नेपालको आग्रह

नेपाल सरकारले मध्यपूर्वी क्षेत्रमा देखिएको तनाव कूटनीति र संवाद मार्फत समाधान गर्न आह्वान गरेको छ।