काठमाडाैं । सूचना प्रविधिको क्षेत्रमा आकर्षक रोजगारीको प्रलोभन देखाई नेपाली नागरिकलाई दक्षिण–पूर्वी एशियाका विभिन्न देशमा पुर्याएर ‘अनलाइन स्क्यामिङ’ (ठगी) कार्यमा फसाउने कार्य भयवह रुपमा बढ्दै गएको छ । मुलुकमा रहेको बढ्दो बेरोजगारीको फाइदा उठाउँदै नेपाली युवालाई आकर्षक रोजगारीको प्रलोभनमा विभिन्न गिरोहले दक्षिण–पूर्वी एसियाका थाइल्याण्ड, म्यानमार, कम्बोडिया, लाओस, भियतनामलगायत देशमा पुर्याएर ठगी धन्दामा लगाउने गरेको परराष्ट्र […]