के एउटा मानिसको उचाइले उसको क्षमताको मापन गर्न सक्छ ? यदि संसारले तपाईंलाई तपाईंको रूप, आकार वा कमजोरीका आधारमा सीमित गरिदियो भने-के तपाईं त्यसैमा सीमित हुनुहुन्छ ? यही प्रश्नलाई चुनौती दिँदै उभिएको छ- २५ वर्षीय गणेश बरैयाको जीवनकथा। जहाँ तीन फिटको कदले होइन, अटल आत्मविश्वास र अडिग संघर्षले इतिहास लेख्यो। यस्तै प्रेरणादायी र चासो जगाउने […]