२२ वर्षपछि विद्वत् समिति गठन गर्दै भूमि व्यवस्था मन्त्रालय

गुठी संस्थान ऐन, २०३३ मा भएको व्यवस्थाअनुसार २२ वर्षपछि विद्वत् समिति गठन हुने भएको छ ।