नेपालमा अमेरिकाको ‘डिजिटल डिप्लोमेसी’: ‘सफ्ट पावर’ र ‘पब्लिक डिप्लोमेसी’लाई मजबुत बनाउन ‘क्रिएटर्स मेला’

नेपालस्थित अमेरिकी दूतावासले ‘क्रिएटर्स मेला २०२६’ तीन शहरमा आयोजना गरी सम्पन्न गरेको छ। यस वर्षको विषयवस्तु ‘भिजन टु भेन्चर’ रहेको थियो, जसले सृजनात्मक विचारहरूलाई व्यावसायिक उद्यममा रूपान्तरण गर्ने लक्ष्य राखेको थियो। तर यसको कूटनीतिक अर्थ छ। कूटनीतिक विषयका विज्ञहरूका अनुसार दूतावासले सन् २०२३ देखि आयोजना गर्दै आएको ‘क्रिएटर्स मेला’ केवल मनोरञ्जनात्मक कार्यक्रम मात्र नभई अमेरिकी […]