बागमतीसहित तीन प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍-भागमा आज पनि वर्षा र हिमपात हुँदै

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै, बिहीबार बिहान कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा पूर्णतया बादल लागेको हो । साथे बाँकी भू-भागमा भने आंशिक बादल लागेको छ। बागमती र गण्डकी प्रदेशको केही स्थान हल्का वर्षा भईरहेको महाशाखाले जनाएको हो। त्यस्तै, बिहीबार दिउँसो भने […]