काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगारीमा जाने श्रमिकले चर्को ब्याजमा ऋण लिनुपर्ने र सम्पत्ति बेच्नुपर्ने अवस्थाको अन्त्य गर्ने गरी सरकार नीतिगत सुधारको तयारीमा रहेको बताएका छन्। युवा, श्रम तथा रोजगार मन्त्रालय र अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम)को आयोजनामा भएको पाँचौँ ‘नेपाल फोरम अन माइग्रेसन एन्ड डेभलपमेन्ट’ कार्यक्रममा बोल्दै मन्त्री यादवले वैदेशिक […]