कार्यकारी निर्देशक नियुक्तिका लागि गठित सिफारिस समितिको मूल्यांकनमा योग्यता क्रमको पहिलो नम्बरमा रहेका प्राडा जितेन्द्र परियार निजामती कर्मचारी अस्पतालको रिक्त कार्यकारी निर्देशक पदमा नियुक्त भएका छन्। काठमाडौँ । निजामती कर्मचारी अस्पतालको रिक्त कार्यकारी निर्देशक पदमा प्रा. डा. जितेन्द्र परियार नियुक्त भएका छन्। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गर्दै कार्यकारी […]