काठमाडौं । नृत्य प्रतियोगिता ‘वर्ल्ड अफ डान्स नेपाल’ को ग्रान्ड फिनालेमा सेलिब्रेटी जजका रूपमा सहभागी हुन चर्चित बलिउड नृत्य निर्देशक तथा कोरियोग्राफर टेरेन्स लुइस काठमाडौं आइपुगेका छन्।
कार्यक्रमका कला निर्देशक जेडी तमु, राष्ट्रिय निर्देशक रोशन गहतराज …