अमेरिकामा अनलाइनबाटै अमेरिकी पासपोर्ट नवीकरण गर्ने प्रक्रिया अब झन् सजिलो र छिटो भएको छ। पहिले जस्तो झन्झटिलो खाता खोलिरहनु पर्ने सास्तीलाई हटाउँदै सरकारले नयाँ नियम ल्याएको हो। अब अमेरिकी नागरिकहरूले मात्र १० मिनेट जति समय खर्च गरेर अनलाइनमार्फत आफ्नो पासपोर्ट नवीकरणको फारम भर्न सक्छन्। यसले गर्दा कागजपत्र बोकेर हुलाक धाइरहनु पर्ने वा लामो फारम हातले […]