काठमाडौं– नेपाल मेडिकल काउन्सिलले विभिन्न देशको नागरिकता लिएर नेपाली नागरिकता त्यागेका १९ जना चिकित्सकको दर्ता (लाइसेन्स) खारेज गरेको छ । काउन्सिलका अनुसार अमेरिकादेखि बेलायतसम्मका सात देशका राहदानी लिएका नेपालीमूलका चिकित्सकहरूको नाम दर्ता किताबबाट हटाइएको हो । रजिस्ट्रार डा. सतिश देवका अनुसार यो निर्णय ऐन र नियमावलीमा भएको व्यवस्था कार्यान्वयनका क्रममा गरिएको हो । काउन्सिलले नेपाल […]