वैभव सूर्यवंशीले तोडे क्रिस गेलको १४ वर्ष पुरानो कीर्तिमान

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स बीच एलिमिनेटर खेल भइरहेको छ। यो खेल हार्ने टोली प्रतियोगिताबाट बाहिरिनेछ भने जित्ने टोली २९ मे मा गुजरात टाइटन्ससँग क्वालिफायर–२ खेल्नेछ । पञ्जाबको मुल्लांपुरस्थित महाराजा यादविन्द्र सिंह स्टेडियममा भइरहेको खेलमा टस जितेर सनराइजर्स हैदराबाद ले पहिले बलिङ गर्ने निर्णय गरेको हो । […]