वासिङ्टन डीसी – अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या प्रयास गरेको अभियोगमा क्यालिफोर्नियाका ३१ वर्षीय कोल टोमस एलेनमाथि मुद्दा दायर भएको छ । वासिङ्टनमा आयोजित ‘ह्वाइट हाउस करस्पोन्डेन्ट्स एसोसिएसन’ को रात्रिभोजका क्रममा ट्रम्पलाई लक्षित गरी आक्रमण गर्न खोजेको आरोपमा उनलाई पक्राउ गरिएको हो । सोमबार वासिङ्टन डीसीस्थित अदालतमा उपस्थित गराइएका एलेनमाथि राष्ट्रपति हत्याको प्रयाससहित हतियार सम्बन्धी […]