मौसमविद्को सुझाव- बाढीपहिरोको जोखिम छ, सकेसम्म रातिमा यात्रा नगरौं
१५ वैशाख, काठमाडौं । मौसमविदहरुले आज र भोलि मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले जोखिमयुक्त सडकमा रातिमा यात्रा नगर्न सुझाव दिएका छन् ।
मौसमविदहरुका अनुसार आज रातिदेखि वर्षाको मात्रा र क्षेत्र बढ्दै जाने पूर्वानुमान छ । वैशाख …