कस्तो हुनुपर्छ गुन्द्रुक ? सरकारले पहिलो पटक तोक्यो गुणस्तर र नियम
११ वैशाख, काठमाडौं । नेपालीका भान्सामा अभिन्न हिस्साका रूपमा रहेको मौलिक परिकार गुन्द्रुकको गुणस्तर र स्वच्छतालाई लिएर सरकारले पहिलो पटक विस्तृत र अनिवार्य मापदण्ड निर्धारण गरेको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ‘खाद्य स्वच्छता तथा …