सी जिनपिङ–शाहबाज सरिफ भेट, मध्यपूर्व शान्ति प्रयास केन्द्रमा

बेइजिङ– मध्यपूर्वमा जारी तनाव अन्त्यका लागि कूटनीतिक पहल तीव्र भइरहेका बेला चिनियाँ राष्ट्रपति सी जिनपिङले सोमबार बेइजिङमा पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफ सँग उच्चस्तरीय भेटवार्ता गरेका छन्। अमेरिका–इरान सम्बन्ध, क्षेत्रीय स्थिरता तथा शान्ति स्थापनाका प्रयासबारे अन्तर्राष्ट्रिय सक्रियता बढिरहेका समयमा भएको उक्त भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार राष्ट्रपति सीसँगको भेटअघि प्रधानमन्त्री […]