काठमाडौँ । सशस्त्र प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिका-७, चाँगाथलीमा नक्कली ब्राण्डेड मदिरा बनाउने ठाउँमा छापा मारेको छ। सो स्थानबाट ठूलो मात्रामा रेडलेबल, ब्ल्याक लेबललगायत महँगा ब्राण्डेड रक्सीका लेबल लगाइएका मदिराहरू बरामद गरिएको सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए। उनका अनुसार सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्युरोको विशेष सूचनाका आधारमा सोही ठाउँमा रहेको विर्खबहादुर तामाङको घरमा अवैधरूपले नक्कली […]