परराष्ट्र सम्बन्धमा प्रयोग गरिएका शब्दप्रति प्रदीप ज्ञवालीको आपत्ति, ‘सावधानी अपनाउन सरकारलाई सुझाव’

काठमाडौँ – नेकपा एमालेका नेता एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले हालै तयार पारेको ‘राष्ट्रिय प्रतिबद्धता’ को दस्ताबेजमा प्रयोग गरिएका कूटनीतिक शब्दावलीप्रति प्रश्न उठाएका छन् । सरकारले नेपाललाई ‘बफर स्टेट’ का रूपमा चित्रण गरेको भन्दै उनले यसले नेपालको भूराजनीतिक गरिमामा आँच पुर्‍याउने बताएका हुन् । सरकारको प्रतिबद्धता पत्रको बुँदा नं. १४ मा रहेको ‘अन्तर्राष्ट्रिय कूटनीति र […]