सांसदहरूलाई स्वकीय सचिव सुविधा दिन सभामुखलाई पूर्व सभामुखहरूको सुझाव

पूर्व सभामुखहरूले नवनिर्वाचित सभामुख डोलप्रसाद अर्याललाई संघीय संसद सचिवालय बलियो बनाउन सुझाव दिएका छन्।