११ चैत, काठमाडौ । जेनजी आन्दोलनप्रति तत्कालीन सरकारले आवश्यक निर्णय र सतर्कता नअपनाएर गल्ती गरेको निष्कर्ष जाँचबुझ आयोगले निकालेको छ ।
आयोगले सरकारलाई बुझाइएको आयोगको प्रतिवेदन अनुसार जेनजीहरुको माग, सम्भावित आन्दोलनको स्वरुप र संकटबारे तत्कालीन प्रधानमन्त्री …