मोबाइल अफ गरेर भाग्दै गर्दा पक्राउ परेका थिए सीईओ पाण्डे

केन्द्रीय अनुसन्धान ब्यूरोले भाग्ने प्रयास गरिरहेको अवस्थामा एनआईएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पाण्डेलाई पक्राउ गरिएको जनाएको छ । सीआईबीले जारी गरेको विज्ञप्तिअनुसार आर्थिक अपराधसम्बन्धी अनुसन्धानका क्रममा पाण्डेलाई नियन्त्रणमा लिन खोज्दा उनी भाग्ने प्रयासमा रहेको अवस्थामा फेला परेपछि पक्राउ गरिएको हो । अनुसन्धानसँग सम्बन्धित विषयमा सोधपुछका लागि उनलाई नियन्त्रणमा लिइएको ब्यूरोको भनाइ छ । ‘निजले […]