छैटौं सातामा प्रवेश गर्‍यो 'लालीबजार', डेनमार्कबाट सुरू हुँदै अन्तर्राष्ट्रिय प्रदर्शन

गत वैशाख २५ गते रिलिज फिल्मले शुक्रबारदेखि छैटौं साताको प्रदर्शन आरम्भ गरेको हो।