रास्वपा बागमती नेतृत्वको लागि अघोषित प्यानल

३० जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेशको पहिलो अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि अघोषित प्यानल बनाएर प्रतिस्पर्धा हुन लागेको छ । सभापतिको लागि डा.अच्युतम लामिछाने, उत्सव अर्याल, कृष्णमान श्रेष्ठ र हरीबहादुर खत्रीको …