इनसाइड स्टोरी : गह्रुंगो भो महानायकको भारी

आजभन्दा केही हप्ताअघिको एउटा घटना । उनै राजेश हमाल अभिनित फिल्म ‘प्रवासी जीवन’ को नयाँ बानेश्वरस्थित आइप्लेक्स मलमा प्रिमियर आयोजना भयो । सामान्यतया नेपाली फिल्मको प्रिमियर हुँदा हल खचाखच भरिने गर्छ । तर यसपटक दृश्य …