कांग्रेस महामन्त्रीलाई पराजित गरेका राजवंशी को हुन् ?

२३ फागुन, विराटनगर । मोरङ क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका महामन्त्री गुरु घिमिरे, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता अमनलाल मोदी र नेकपा एमाले नेता जीवन घिमिरेलाई बलियो प्रतिस्पर्धीको रुपमा हेरिएको थियो । मत गणनाको …