चितवन-१ मा एमालेका उम्मेदवार लामाकाे अग्रता कायमै

काठमाडाैं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत चितवन–१ मा नेकपा एमालेका उम्मेदवार दावा दोर्जे लामाले अग्रता कायम राख्नुभएकाे छ। हालसम्म गणना भएको ४ हजार २९ मतमध्ये एमाले उम्मेदवार लामाले १ हजार ४ सय १७ मत प्राप्त गर्दै अग्रता कायम गर्नुभएकाे हाे। कांग्रेस उम्मेदवार राजेन्द्र बुर्लाकोटीले १ हजार १ सय ४८ मत प्राप्त गर्नुभएकाे छ। रास्वपा उम्मेदवार हरि […]