काठमाडौं- मुस्ताङमा प्रतिनिधि सभा निर्वाचनको मतगणना जारी छ। हालसम्म ३,०२७ मत गणना भइसकेको छ। मत परिणाम अनुसार: योगेश गौचन थकाली (नेपाली कांग्रेस) – १,५९२ मत इन्द्र धारा विष्ट (नेकपा एमाले) – ९२२ मत अधितीय चन्द्र थकाली (रास्वपा) – २२१ मत हाल नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकालीले अग्रता कायम गरेका छन्।