काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्यमा ठूलो वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन तोलामा १४ हजार ६०० रुपैयाँले बढेर २ लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । मंगलबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ७३ हजार ९०० रुपैयाँमा किनबेच भएको थियो । यसैगरी, आज चाँदीको मूल्य पनि ४१५ […]